आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पुस २७ देखि एकीकृत कारोबार थाल्दै इन्भेष्टमेन्ट र मेगा

नेपाल इन्भेष्टमेन्ट बैंक (एनआईबीएल) र मेगा बैंकले यही पुस २७ गतेदेखि एकीकृत कारोबार सुरू गर्ने भएका छन् । दुई बैंकले पुस अन्तिम सातादेखि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार...