आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रामग्राममा भग्नावशेष विहारका पर्खाल र प्राचीन पोखरीको संरचना भेटियो

बुटवल । गौतम बुद्धको अस्तुधातु रहेको नवलपरासी (पश्चिम) रामग्राममा भग्नावशेष विहारका पर्खाल र प्राचीन पोखरीको संरचना भेटिएको छ । पुरातत्त्व विभाग, लुम्बिनी विकास कोष, युनेस्को र दुर्हाम विश्वविद्यालयका विज्ञहरुको टोलीले...