मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

७ सदस्यीय नेपाली बक्सिङ टोली मलेसिया जाने

चौतीसौं अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली बिहीबार मलेसियाको पेनाङ जाने भएको छ । मंसिर २५ देखि २९ गतेसम्म हुने प्रतियोगिताको पुरुष ५१ केजीमा प्रबल...