आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पोलेको मकै किनेर खान आन्दोलनरत शिक्षक लाइनमा (फोटोफिचर)

काठमाडौँ । प्रतिनिधिसभामा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा राखिएका केही प्रावधानप्रति असन्तुष्टि व्यक्त गर्दै देशभरका शिक्षकहरु आन्दोलनका लागि काठमाडौँ आएका छन् । बिहिबारदेखि उनीहरुले थालेको आन्दोलन शुक्रबार दोश्रो दिन सडक...