आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आम जनता पार्टीद्वारा स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले स्थायी कमिटीको बैठक आह्वान गरेको छ।  पछिल्लो विकसित राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल र आवश्यक निर्णय लिन आजपाले मंसिर ११...