आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

खुकुरी प्रहार गरेर महिलाको हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ । सुनसरीको इटहरीबाट हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  भोजपुरको साल्पा सिलिचोक गाउँपालिका–९ घर भएका ४९ वर्षीय निमा तामाङ छन् । निमाले इटहरी...