आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राफेल मुद्दा : सर्वोच्च अदालतले नरेन्द्र मोदीलाई दियो राहत

एजेन्सी । भारतको सर्वोच्च अदालतले आइतबार राफेल खरिद सम्झौतासम्बन्धी मुद्दाको पुनरविचार गर्न परेको मुद्दालाई खारेज गरिदिएको छ ।  मुख्य न्यायाधीश रन्जन गोगाई, न्यायाधीश एस.के.कौल र न्यायाधीश के.एम.जोसेफको बेन्चले यसअघि अर्थात...