आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश घिमिरेको इजलासमा

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबर्जस्ती करणी मुद्दा न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ । अन्तिम सुनुवाइ भनिएपनि लामिछानेको पेशी पाँचौ नम्बरमा रहेकाले बिहीबार सुनुवाइ हुने...