आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दुर्व्यवहारबारे खतिवडा : एमालेले जाँड खुवाएर मान्छे पठायो

मकवानपुर–२ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विरोध खतिवडाले गठबन्धनका उम्मेदवारले निर्वाचन जित्ने निश्चित देखेपछि अत्तालिएका एमालेजनले चुनावी सभामा जाँड खुवाएर मान्छे पठाएको आरोप लगाएका छन् । मनहरीमा आयोजित चुनावी सभामा सम्बोधन...