आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हिमपातका कारण म्युनिखमा सात सय उडान रद्द,  बस तथा रेल सेवा स्थगित

जर्मनी । भारी हिमपातका कारण शनिबार जर्मनीको म्युनिख विमानस्थल हुँदै हुने करिब ७६० उडानहरू रद्द गरिएका छन् । सीएनएनले विमानस्थलका प्रवक्तालाई उद्धृत गर्दै जनाए अनुसार हिमपातका कारण म्युनिखमा बस, ट्राम...