आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शेयर धितो कर्जाको १२ करोडको सीमा तत्काल हटाउनुपर्छ : पूर्वअर्थमन्त्री पाण्डे

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले शेयर धितो कर्जाको १२ करोडको सीमा हटाउनुपर्ने बताएका छन् ।  मंगलबार काठमाडौँमा नेपाल उद्योग व्यवसायी महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा...