सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले भन्यो–संस्था फुटेको भन्ने विषय निराधार

काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले संस्था फुटेको भन्ने विषय निराधार भएको जनाएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै प्रतिष्ठानले  कार्यसमितिका कुनै पनि सदस्यले संस्था नछोडेको बताएको...