आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शिक्षकको आन्दोलनमा ट्रेड युनियन कांग्रेसको ऐक्यबद्धता

काठमाडौँ । नेपाल ट्रेड युनियन कांग्रेसले नेपाल शिक्षक महासंघको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ । ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले शुक्रवार एक विज्ञप्ति जारी गर्दै शिक्षक महासंघले उठाउँदै आएको जायज...