आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जनता चाहिँ डेङ्गुले थरर, मन्त्री भने जहाजमा सरर

काठमाडौँ । यतिखेर मुलुकमा डेङ्गु महामारी रूपमा फैलिएको छ । मुलुकका ६० भन्दा बढी जिल्ला यो रोगको संक्रमणबाट प्रभावित भैसकेका छन् । यसै रोगका कारण ६ जना मानिसको मृत्यु भइसकेको छ । यो...