आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीको सिफारिसलाई सर्वोच्चले उल्टाइ दिन्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान विपरित प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संसद विघटनको रिफारिस गरेको टिप्पणी गरेका छन् । संविधानले प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार नदिए...