सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सघन उपचारको व्यवस्थासहित प्रधानमन्त्री चिकित्सकको निरन्तर निगरानीमा

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ । मंसिर १० गते एपेन्डिसाइटिसको अपरेसन गरेका ओली ‘त्रिविस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सपालान्ट सेन्टर, महाराजगञ्जमा उपचाररत छन् । ...