सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एनसेलको आर्थिक पक्ष अर्थ समितिले हेरोस्, प्रशासनिक हाम्रो समितिले हेर्नुपर्छ : सर्वेन्द्रनाथ शुक्ला

काठमाडौँ । सांसद सर्वेन्द्रनाथ शुक्लाले एनसेल प्रकरणको छानबिन गम्भीर रूपमा हुनुपर्ने बताए। उनले सरकारले बनाएको समितिले कति गम्भीर भएर छानबिन गर्छ वा टालटुले हुने हो त्यो हाम्रो समितिले नजिकवाट नियाल्नुपर्ने बताए। ...