आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कर्णालीमा बुधबारसम्म मन्त्रिपरिषद् विस्तार गरिने, यी हुन् सम्भावित मन्त्री

सुर्खेत । मन्त्रालय भागबण्डा मिलेसँगै कर्णाली प्रदेशमा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालिएको छ ।  मंगलबार मन्त्रालयको भागबण्डाको टुंगो लगाएसँगै नेताहरू मन्त्री छनोटको तयारीमा लागेका हुन् ।   सत्तारुढ गठबन्धनमा भएको...