काठमाडौं । नेपालमा भूकम्पबाट प्रभावित ११ वटा साँस्कृतिक सम्पदाको संरक्षणका लागि भारतले डिजाइन तथा परियोजना व्यवस्थापन सेवा उपलब्ध गराउने भएको छ । भारतीय राजदूतावासले इन्डियन नेशनल ट्रष्ट फर आर्ट एण्ड...