आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इस्टोनियाका गृहमन्त्रीले फिनल्याण्डकी ३४ वर्षीया प्रधानमन्त्रीलाई ‘सेल्स गर्ल’ भनेपछि

इस्टोनियाका गृहमन्त्रीले फिनल्याण्डकी नव निर्वाचित प्रधानमन्त्रीलाई ‘सेल्स गर्ल’ भनेपछि इस्टोनियाकी राष्ट्रपतिले माफी मागेकी छिन् । राष्ट्रपति केयर्सती काल्जेलेदले आफू ७० वर्षे मार्ट हेल्मेको अभिव्यक्तिका कारण लज्जित भएको बताएकी छिन्...