आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभाबाट मर्यादाक्रम सम्बन्धी विधेयक सर्वसम्मतले पारित, प्रधानसेनापति पूर्वसांसद पछाडि

काठमाडौँ । राष्ट्रियसभामा गैरसरकारी विधेयकको रूपमा दर्ता भएको राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०७९ सर्वसम्मत रूपमा पारित भएको छ ।  मंगलबार बसेको बैठकमा राष्ट्रियसभा सदस्य प्रकाश पन्थले विधेयक पारितका लागि सभामा...