सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चीनद्वारा स्वनिर्मित विमानबाहक युद्धपोत आधिकारिकरुपमा सैन्य सेवामा

सिएनएन । चीन आफैले निर्माण गरेको पहिलो विमानबाहक युद्धपोत ‘सानडोङ’ले आधिकारिकरुपमा आफ्नो काम शुरु गरेको छ । योसँगै राष्ट्रपति सी जिनपिङले देशको जलसेनालाई विश्वस्तरको बनाउने सपनातर्फ चीन एक कदम अगाडि...