आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

केन्द्रीय समितिमा प्रदेश सभापतिहरुको रोष : यस्तै हो भने प्रदेश संरचना खारेज गरौँ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा प्रदेश कार्यसमितिलाई ‘बाइपास’ गरिएको भन्दै प्रश्न उठेको छ । प्रदेश सभापतिहरुले प्रदेश कार्यसमितिलाई केन्द्रले ‘बाइपास’ गरेको भन्दै रोष प्रकट गरेका हुन् । ...