आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बोटबिरुवालाई सङ्गीत मनपर्छ, मिठो धुनले वृद्धि विकास राम्रो : पातको कम्पनमार्फत कुरा बाँड्छन्

सन् १९८६ मा बेलायतका तत्कालीन राजकुमार राजकुमार चार्ल्सले एक अन्तर्वार्तामा बोटबिरुवासँग कुरा गर्न र यिनीहरूलाई सुन्न आवश्यक भएको बताएका थिए । त्यति बेला यो कुराको मजाक उडाइएको थियो तर आज...