आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नातिकाजीका गीतसंगीतले गुञ्जियो नाचघर

काठमाडौँ । जमलस्थित सांस्कृतिक संस्थान (नाचघर) मंगलबार संगीतमय भयो । नातिकाजी स्मृति समाज र सांस्कृतिक संस्थानको संयुक्त आयोजना रहेको ‘नातिकाजी संगीत श्रवण साँझ’मा विभिन्न कलाकारले नाजिकाजीद्वारा स्वर तथा संगीतबद्ध गीतहरू...