आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रधानसेनापतिको रोलक्रममा भएकाहरुको उमेर रक्षा मन्त्रालयले छानबिन गर्नुपर्छ : सांसद पन्त

काठमाडौँ । नेकपा(एमाले)का सांसद रघुजी पन्तले भावी प्रधानसेनापतिको रोलक्रममा रहेका सैनिक अधिकृतहरुको उमेरको सम्बन्धमा रक्षा मन्त्रालयले छानबिन गर्नुपर्ने बताएका छन् ।   शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै...