आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संसदमा गोकुल बाँस्कोटा : सरकारको कुटनीतिक कमजोरी छताछुल्ल भयो

काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले सरकारको कुटनीतिक कमजोरी छताछुल्ल भएको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै बाँस्कोटाले इजरायलमा हमासको आक्रमण परे १० नेपाली विद्यार्थीले ज्यान गुमाएको तथा...