आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उखु खेतीमा कृषकको पिडा र चिनीमा आत्मनिर्भरता

यस वर्षकोे दसैँ र तिहारमा चिनीको हाहाकार भयो । रक्सौलमा ६४ रुपैयाँ प्रतिकेजी पाइने चिनी काठमाडौँ पुग्दा १७० रुपैयाँ प्रतिकेजीसम्म पुग्यो । २ केजी चिनी लिन सर्वसाधारण दिनभर लाइनमा बस्न...