आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

बारा । आफ्नै श्रीमती ३९ वर्षीया निर्मला गोले रुम्बालाई कुटपिट गरी हत्या गरेको अभियोगमा निजगढ नगरपालिका-१३ बस्ने ४० वर्षीय सुकुले रुम्बालाई प्रहरीले पक्राउ गरेको छ । सामान्य विवादमा सुकुलेले...