आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अर्थ हेडलाइन

१६औँ आवधिक योजनाको मस्यौदा माघ मसान्तभित्र तयार हुने

काठमाडौँ । १६ औँ पञ्चवर्षीय आवधिक योजनाको तीव्र तयारी हुँदैगर्दा पश्चिम नेपालमा गएको विनाशकारी भूकम्पका कारण योजनाको तयारी केही प्रभावित हुने भएको छ । यतिबेला राष्ट्रिय योजना आयोगले १६औँ आवधिक योजनाको तीव्र तयारी गरिरहेको छ ...