मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

अर्थ हेडलाइन

चम्किँदै सस्तो बजार, ब्रान्डेड सामान बेच्नेहरुको रुवाबासी

काठमाडौं । साना–साना गल्ली, गल्लीभित्र सानो पसल । त्यही पसलमा पाइन्छन् सस्ता–सस्ता कपडाहरु । त्यसमाथि ग्राहकको समेत भिडभाड । लगनटोल, भोटेबहाललगायतका क्षेत्रका पसलको अवस्था हो यो ।  लामो लकडाउन, कोरोना कहरका कारण आएको आर्थिक मन्त्रीका ...