उद्योग वाणिज्य महासङ्घको यही मङ्सिर १३ मा हुने निर्वाचनले अध्यक्ष बाहेकको नयाँ कार्यसमति चयन गर्दैछ । वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र चन्द्र ढकाल चुनावी मैदानमा छन् । प्रधान र ढकाल आफ्नो प्यानलसहित चुनावी ...
आन्तरिक राजस्व विभागले कर दिवसका अवसरमा सबैभन्दा बढी कर तिर्ने १५ करदाताको सूची सार्वजनिक गरेको छ । सबैभन्दा बढी आयकर तिर्नेमा मदिरा व्यवसायी विजय कुमार शाह परेका छन् । उनको...
नवलपरासी । सरकारको बेवास्ता र सञ्चालकको बदमासीले करोडौं मूल्यको सरकारी सम्पत्ति खण्डहर बन्दै गएको छ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१ मा अवस्थित लुम्बिनी चिनी कारखाना अहिले सञ्चालकको लापरवाहीले खण्डहर बन्दै...
यतिखेर नेपाल उद्योग वाणिज्य महासङ्घ चुनावमय भएको छ । महासङ्घको ५४औँ साधारण सभा र सो साभामार्फत बन्ने नयाँ कार्यसमितिलाई लिएर अहिले व्यवसायीबीच तीव्र प्रतिस्पर्धा चलिरहेको छ । चुनावी मत आफ्नो...
काठमाडौं । कुनै अर्को भवितव्य आइपरेन भने आजको ठीक एक सातामा नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व परिवर्तन भइसकेको हुनेछ । वर्तमान कार्यसमितिको पदावधि ९ महिनाअघि नै सकिए पनि कोरोनाभाइरस (कोभिड–१९)...
नेपाल उद्योग वाणिज्य महासङ्घमा चुनावी सरगर्मीको पारो तातिरहेको छ । यहि मंसिर ११ देखि १३ गते सम्म हुने महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ । विधान अनुसार महासङ्घको वरिष्ठ उपाध्यक्षस्वतः अध्यक्ष...
काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को बजेटले गरेको व्यवस्था बमोजिम मन्त्रिपरिषद्ले व्यवसाय निरन्तरता कर्जा प्रवाहसम्बन्धी कार्यविधि स्वीकृत गरेको छ । अर्थ मन्त्रालयले तयार बनाएर स्वीकृतिका लागि पठाएको करिब २ महिनापछि...
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको ५४औँ साधारणसभा मार्फत चयन हुने नयाँ कार्यसमितिका लागि १२७ जनाले उम्मेदवारी दिएका छन् । महासङ्घको आसन्न चुनावमार्फत् चयन हुने छुट्टाछुट्टै कुल ६४ पदका लागि...
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा रिपोर्ट प्रकाशित गर्ने बीमा कम्पनीहरुमा निर्जीवनभन्दा जीवन बीमा कम्पनीहरुले नाफामा अग्रता लिएका छन् । नेपाल स्टक एक्सचेन्जमा सूचिकृत आठवटै जीवन बीमा कम्पनीको नाफा...
सरकारले कोरोना बीमा दाबी भुक्तानी सात दिनभित्र दिन बीमा कम्पनीहरुलाई निर्देशन दिएको दुइहप्ता बढी भयो । तर, सबै प्रक्रिया पुर्याउँदा पनि कोरोना बीमा दाबी भुक्तानी समयमै र सहजै...
कोभिड-१९ (कोरोनाभाइरस) बाट प्रभावित उद्योग तथा व्यवसाय सञ्चालनका लागि सरकारले राहत दिने भएको छ । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्बाट कार्यविधि पारित भएसँगै घरेलु, साना तथा मझौला उद्यम, पयर्टन व्यवसायका श्रमिक र...
काठमाडौं । कोभिड–१९ का कारण बाह्य पर्यटकको आगमन शून्य भए पनि यतिखेर पोखरामा आन्तरिक पर्यटकहरुको चहलपहल बढ्दै गएको छ । भदौदेखि पुससम्म पर्यटन व्यवसायको मुख्य सिजन हो । कोरोना महामारीका...
काठमाडौं । राष्ट्रिय स्तरका विकास बैंकहरुको नाफामा १४ प्रतिशत वृद्धि भएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म राष्ट्रिय स्तरको मान्यताप्राप्त ८ वटा विकास बैंकहरुले अघिल्लो वर्षको ३ महिनाको तुलनामा...
काठमाडौँ । वाणिज्य बैंकहरूको नाफामा व्यापक उतारचढाव देखिएको छ । आर्थिक वर्ष २०७७/७८ को पहिलो ३ महिनामा बैंकहरूले कमाएको विवरणमा वाणिज्य बैंककै नाफामा निकै ठूलो उतारचढाव देखिएको हो । यो...
काठमाडौं । विद्युतीय सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को ठेक्का प्रक्रियामा अनियमितता भएको पाइएको छ । शुक्रबार यातायात व्यवस्था विभागले दिएको खरिदको आशयपत्रमा महँगो मूल्य टेन्डर गर्ने कम्पनीलाई छनौट गरेपछि...
नेपाल आयल निगमले गण्डकी प्रदेशबाट क्षमता विस्तार अभियान सुरु गरेको छ । भारतले लगाएको नाकाबन्दीको ५ वर्षपछि तथा निगमको अघिल्लो पटकको क्षमता विस्तार भएको १९ वर्ष र ३ महिनाको भण्डारण...
तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमार्फत गरेको केही विरोधाभास व्यवस्थालाई अर्थमन्त्री विष्णु प्रसाद पौडेल उल्ट्याउँदै जाने पक्षमा देखिएका छन् । उनले जनस्तरबाटै व्यापक विरोध भएको निर्णयमा पुनर्विचार गर्दै जाने संकेत...
गत आर्थिक वर्ष (२०७६/०७७) मा स्थानीय तहमा सबैभन्दा बढी बेरुजु देखिएको छ । सरकारको आन्तरिक लेखा परीक्षणले स्थानीय तह बेरुजुमा अगाडि देखाएको हो । स्थानीय तहहरुमा ४ अर्ब २२ करोड...
नेपालका एक सफल व्यवसायी हुन् उमेशलाल श्रेष्ठ । राजनीतिक घरानाबाट आएका उनी राजनीति र व्यवसायमा उत्तिकै सक्रिय छन् । कलिलो उमेरमा (१९ वर्ष नपुग्दै) सामान्य कामदारको रुपमा व्यावसायिक क्षेत्रमा छिरेका...
काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रक्रिया विगत ७ महिनादेखि ठप्प छ । नयाँ लाइसेन्सका लागि कहिलेदेखि परीक्षा सञ्चालन हुने भन्नेबारे पनि अन्योल नै छ । कोभिड–१९ महामारीका कारण...
काठमाडौं । असार मसान्तसम्म कारोबारमा आधारित वित्तीय विवरणमा अधिकांश बैंक तथा वित्तीय संस्थाको अवस्था राम्रो थिएन । कुनै बैंकको नाफा नै सन्तोषजनक देखिएको थिएन । कुनै बैंकको नाफा नै कम...
काठमाडौं । संघीय सरकारको अर्थमन्त्रीमा विष्णु प्रसाद पौडेल नियुक्त भएको तीन साता नाघेको छ । निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाको बर्हिगनमपछि देशको अर्थतन्त्रको ढुकुटी सम्हाल्न आएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का...
काठमाडौं । एभरेष्ट बैंकको नाफामा उच्च गिरावट आएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय अवस्था आधारित रिपोर्ट अनुसार बैंकको नाफामा ५१.५४ प्रतिशतले कमी आएको हो । अघिल्लो वर्षको...
काठमाडौं । निर्माण सामाग्रीमा एकपछि अर्को गर्दै मूल्य बढ्न थालेको छ । इँटा, गिटी र बालुवाको मूल्य वृद्धिपछि सिमेन्ट, डन्डी र पाइपको मूल्य बढाउने तयारी सुरु भएको छ । व्यवसायीहरुका...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारणसभाका लागि नयाँ मिति यही मंसिर ११, १२ र १३ गतेलाई तोकिएको छ । मंसिर ११ र १२ गते महासंघको साधारणसभा गर्ने र...
स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालको २ वर्षे कार्यकालमा म सर्वसम्मत रुपमा चयन भएको छु । एशोसिएसनको नेतृत्वमा मलाई विश्वास गर्नुहुने सम्पूर्ण ब्रोकर साथीहरुप्रति आभार व्यक्त गर्दछु । साथीहरुले विश्वास गरेर...
काठमाडौं । विद्युतीय सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को बोलपत्र प्रक्रियामा ढिलाइ भएको छ । यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्सका लागि चौथोपटक गरेको टेन्डरका बोलपत्र पेश गर्ने समय सकिएर मूल्यांकनको...
काठमाडौँ । लामो बन्दान्दीपछि खुला भएको पर्वतारोहणका लागि ५८ हिमाल आरोहीले आरोहणको स्वीकृति पाएका छन् । गत सेप्टेम्बर ४ देखि नेभेम्बर ४ सम्म २७ नेपालीसहित कुल ५८ विदेशी पर्यटकले हिमाल...
यस पटकको तिहारमा आम उपभोक्ताले मसलाको मूल्यमा ढाड सेकाउनुपर्ने छैन । गत वर्षभन्दा यसपटक मसलाको मूल्य सस्तो भएको छ । कोरोनाले गर्दा लामो समयसम्म व्यापार व्यवसाय बन्द हुँदा थन्किएर बसेको...
नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूले धमाधम लाभांश घोषणा गरिरहेका छन् । हालसम्म ८ वटा वाणिज्य बैङ्क, चारवटा लघुवित्त कम्पनी, एउटा जलविद्युत, ३ वटा उत्पादनमूलक कम्पनी र १६ वटा म्युचुअल फन्डले...
काठमाडौं । कोभिड–१९ को कारणले सबैभन्दा धेरै प्रभावित भएको क्षेत्र हो, पर्यटन । नेपालमा कोरोनाभाइरसको संक्रमितको संख्या देखिनुभन्दा अघिदेखि नै यो क्षेत्र बन्दप्रायः भइसकेको थियो । लकडाउन हुनुभन्दा अघि नै नेपालका...
विगतका वर्षहरुमा जस्तो यस पटकको तिहारमा झिलिमिली बत्तीको आयात कम हुने देखिएको छ । तिहार आउन झण्डै दुई साता बाँकी हुँदा झिलिमिलि बत्तीको आयातमा व्यवसायीहरु उदासिन देखिएका छन् । तिहार...
काठमाडौं । यो वर्षको तिहारमा करिब १० लाख मालाको माग घट्ने भएको छ । फ्लोरिकल्चर एशोसिएसन अफ नेपालले यो वर्ष सयपत्री फूलको माग १२ देखि १५ लाखको हाराहारीमा हुनसक्ने अनुमान...
काठमाडौं । कात्तिक ६ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना जारी गर्दै पूर्वनिर्धारित मिति (कात्तिक ८ गते) देखि क्लिनफिड लागू भएको घोषणा गर्यो । विज्ञापन ऐन २०७६ को दफा...
काठमाडौं । ज्यादै नै कठिन समयमा हुन लागेको अमेरिकी राष्ट्रपतीय निर्वाचनको मिति आउन अब ५ दिनमात्रै बाँकी छ । प्रत्येक ४÷४ वर्षमा नोभेम्बर महिनाको पहिलो मंगलबारका दिन चुनाव हुने अमेरिकी...
सरकारले दिने वृद्धभत्ता आएपछि दसैं मनाउने भन्दै ढुक्क भएर बसेकी थिइन्, धादिङ ज्वालामुखी गाउँपालिकाकी ७७ वर्षीय नानीमाया गुरुङ । आयआर्जनको अरु केही स्रोत नभएको उनले अघिल्ला वर्षमा समेत...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी व्यापारघाटा कम गर्न नसेकेको भन्दै चौतर्फी आलोचना हुन थालेको छ । विश्लेषकहरूले चार वर्षसम्म काम गरिसकेपछि डोनाल्ड ट्रम्पले अमेरिकी व्यापारघाटालाई हटाउने आफ्नो वाचा पूरा गर्न...
नेपालीहरुको महान चाड दसैंको आज चौथो दिन हो । दसैं मनाउन विदेशबाट स्वदेश फर्किरहेका छन् । यद्यपि, यस पटक कोरोना माहामारी छ । सरकारले पनि जो जहाँ छ, त्यहिँ सुरक्षित...
काठमाडौं । बजारसँग कहिल्यै अलग हुन नसक्ने एउटा शब्द हो, प्रतिस्पर्धा । अर्थात् बजारमा रहने जो कोहीले पनि प्रतिस्पर्धात्मक अवस्थालाई स्वीकार गर्नैपर्छ, चाहे त्यो पूर्ण प्रतिस्पर्धात्मक बजारमा होस् वा चाहे...
काठमाडौं । अघिल्लो वर्ष असोज १२ गते नै घटस्थापना थियो । अधिकमासका कारण यो वर्ष आज (कात्तिक १) देखि मात्रै दशैं सुरु भएको छ । तर, सूचीकृत कम्पनीका लगानीकर्ताको लागि...
नेपाल राष्ट्र बैंकले २०७७ असोज मसान्तभित्रमा एक वर्षभन्दा बढी अवधि भएको व्यक्तिगत प्रकृतिका आवधिक कर्जामा स्थिर ब्याजदर तोक्न निर्देशन दिएसँगै बैंकहरूले नयाँ ब्याजदर तोकेका छन् । बैंकहरूलाई केन्द्रीय बैंकले असोज मसान्तभित्रमा...