सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अर्थ हेडलाइन

डिजिटल बन्यो नक्साल तरकारी बजार, तरकारी किन्दा अब नगद नचाहिने

काठमाडौं । दैनिक उपभोग्य वस्तुको खरिदका लागि डिजिटल भुक्तानीको प्रचलन बढ्न नसकिरहेको अवस्थामा नक्साल तरकारी बजारमा क्युआर कोडमार्फत् डिजिटल भुक्तानी सुरु भएको छ । नेपाल राष्ट्र बैंक, सानिमा बैंक र नक्साल तरकारी बजार समितिको समन्वयमा ...