आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गसिप

‘कमेडी क्लब विथ च्याम्पियन्स’ अब विक्की अग्रवालले निर्देशन गर्ने

कमेडी रियालिटी शो ‘कमेडी क्लब विथ च्याम्पियन्स’ अब विक्की अग्रवालले निर्देशन गर्ने भएका छन् । ‘कमेडी क्लब विथ च्याम्पियन्स’ को टिमले आइतबार सफलताको सेलिब्रेशन गर्न आयोजना गरिएको शो कार्यक्रममा यो जानकारी दिइएको हो । ...