आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गसिप

श्रीमतीसँग अलग्गिए, अब कसको प्रेममा परे आमिर खानका भान्जा इमरान खान ?

आमिर खानका भान्जा इमरान खान लामो समयदेखि शोबिज इन्डष्ट्रिसँग टाढा छन् । इमरान पछिल्लो समय आफ्नो निजी जीवनका कारण चर्चामा आएका छन् । इमरान खान आफ्नी श्रीमती अवन्तिकासँग अलग्गिइसकेको कुरा सबैलाई थाहा छ । अब ...