मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य शैली

कुष्ठरोग लाग्दा देखिन्छन् यस्ता लक्षणहरु

काठमाडौँ– कुष्ठरोग मानिसबाट मानिसमा सर्छ । कुष्ठरोग आँखाले देख्न नसकिने माइकोव्याक्टेरियम लेप्रे नामको सुक्षम किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । उपचार नगरेको कुष्ठरोगीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यत श्वासप्रश्वासको माध्यमबाट ...