काठमाडौँ । स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की आत्मदाहको प्रयास गरेका इलामका प्रेम आचार्यलाई अस्पतालमा भेट्न गएको विषयबारे चर्को आलोचना भइरहेको छ । जलेर सख्त घाइते आचार्यलाई भेट्न कार्की मंगलबार कीर्तिपुरस्थित बर्न अस्पतालमा पुगेकी थिइन् । ...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन् । मन्त्री गिरीले प्रतिष्ठानद्वारा सञ्चालित अस्पतालको भौतिक पूर्वाधार तथा स्वास्थ्य सेवा सञ्चालनबारे अनुगमन गरेका हुन्...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम), महाराजगन्ज मेडिकल कलेजमा झन्डै १ हजार २०० विद्यार्थी अध्ययन गर्छन् । आवासीय व्यवस्थासहित उनीहरूलाई पढ्ने व्यवस्था मिलाइएको हो । होस्टेलमा बस्ने र महाराजगन्ज...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल निर्माण गर्ने क्रममा स्वास्थ्य सेवा प्रभावित हुन नहुने बताएका छन् । शुक्रराज ट्रपिल तथा सरुवारोग अस्पतालको ८९...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट दिँदै आएका सेवाहरूको विकेन्द्रीकरण गर्न आवश्यक रहेको बताएकी छन् । मंगलबार शुक्रराज ट्रपिकल तथा सरुवा...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले जनमुखी र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह नै आफ्नो प्रमुख लक्ष्य रहेको बताएका छन् । मंगलवार शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै...
सुर्खेत जिल्लाको पुरानो सदरमुकाम गोठीकाँडा दुर्गम बस्ती बनेको छ । गोठीकाँडा वीरेन्द्रनगर नगरपालिका–१४ नं वडामा पर्छ । तत्कालीन समयमा औलो र घामबाट बच्न सुरक्षित ठानिने गोठीकाँडा आज असुरक्षित र दुर्गमजस्तै...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रमा नीतिगत लगायत कुनै पनि खालका भ्रष्टाचार हुन नदिने जिकिर गरेका छन् । सोमबार स्वास्थ्य पत्रकार मञ्चले काठमाडौंमा आयोजना गरेको एक...
चीन । कोभिड–१९ सँग अब डर नभएको चीनको वुहान सहरका बासिन्दाहरूले सोमबार जनाएका छन् । उनीहरू भविष्यका लागि आशावादी भएको र तीन वर्षअघि यो सहर लकडाउन भएका कारण रहस्यमय भाइरस...
सुर्खेत । कर्णाली प्रदेश अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको छ । अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेसँगै अब कर्णालीका स्थानीयले मिर्गौला प्रत्यारोपणका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको हो...
गोल्डेन बुढा जुम्ला । सबै नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन देशभर स्वास्थ्य बीमाको कार्यक्रम सञ्चालन गरिएको छ । तर कर्णाली जस्ता दुर्गमका नागरिकको स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्ने कार्यक्रमको...
कञ्चनपुर । पाँच वर्षमा पाँचजनालाई चिकित्सक (एमबिबिएस) र इन्जिनियरिङ पढाउन शुक्लाफाँटा नगरपालिकाले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेको छ । नगरपालिकाले नगर क्षेत्रका जेहन्दार तथा विपन्न अवस्थाका विद्यार्थीमध्ये अब्बल विद्यार्थीको छनोट गरी एमबिबिएस...
काठमाडौँ । शुक्रबार राति कोटेश्वरमा कोठामा कोइला बाली झ्याल ढोका बन्द गरेर सुतेका चार जना बेहोस भई अस्पताल भर्ना भएका छन् । तीन जनालाई सिभिल अस्पताल र एक जनाको...
धनगढी । कैलालीका तीन वटा पालिकामा दादुरा देखिएको छ । धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र गौरिगंगा नगरपालिकाका तीन जना बालकमा दादुरा देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार...
टोकियो । जापानका प्रधानमन्त्री फुमियो किशिदाले देशले कोभिड–१९ लाई मौसमी इन्फ्लुएन्जाको श्रेणीमा झार्ने विचार गरिएको जानकारी दिनुभएको सीएनएन समाचार समितिले जनाएको छ । किशिदाले यस कदमको नतिजा हेर्न आफ्नो प्रशासन...
काठमाडौं । नेपालले गर्व गर्न लायक व्यक्तित्व हुन डा सन्दुक रुइत । मोतिबिन्दुका कारण नेत्रज्योति गुमाउँदा अन्धकारमय जीवन बिताउन विवश लाखौँ नेपालीको आँखा देखाइदिएका उनले विश्वका अन्य मुलुकहरुमा पनि गएर...
काठमाडौँ । नेपालगन्जस्थित भेरी अस्पतालको हेमो डायलाईसिस कक्ष सुरु गरिएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले हेमो डायलाईसिस कक्षको उद्घाटन गरेका हुन् । मन्त्री गिरी नेपालगञ्जमा दादुरा...
बाँके । बाँकेमा देखिएको दादुरा महामारीको अवस्थाबारे जानकारी लिन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले यहाँ स्थलगत अनुगमन गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिका–५ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा पुगेर दादुराका बिरामीको...
नरैनापुर । नरैनापुरको दादुरा प्रभावित क्षेत्रमा पछिल्लो ६ महिना यता १५ वर्ष मुनिका ९ हजार ९ सय १३ जना बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप लगाइएको छ । नरैनापुर स्वास्थ्य शाखा प्रमुख...
बारा । मधेश प्रदेशका आठ जिल्लामध्ये बारामा कुष्टरोगीहरुको संख्या सबैभन्दा बढी रहेको एक अनुसन्धानले देखाएको छ । बारा जिल्लामा मात्रै ६ सय १३ जना नयाँ कुष्टरोगी फेला परेको लेप्रोसि मिसन...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले स्वास्थ्य बीमा मार्फत सबै जनताको उपचारलाई सुनिश्चित गरिने बताएका छन् । शनिबार मनमोहन सामुदायिक अस्पतालमा स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै गिरीले स्वास्थ्य...
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीको नेतृत्वमा एक टोली आज दादुरा–रुवेला प्रकोप फैलिएको बाँकेको नेपालगञ्ज जाँदैछ । दादुरा फैलिएको अवस्थाको अध्ययन तथा रोकथाम र नियन्त्रणको पहलका लागि मन्त्री गिरीसहितको टोली...
एकोहोरो भएर मन लगाइरहनु, मनलाई यताउता भड्किन नदिनुलाई सामान्य अर्थमा ध्यान भनिन्छ । मन जहाँ लगाइएको छ, त्यसै वृत्तिमा एकनासले लगाइरहनु ध्यान हो । मनमा दोस्रो विचार आएर बाधा नभएसम्म...
काठमाडौँ । अस्पताल तथा स्वास्थ्य केन्द्रहरुमा व्यवस्थापनका क्षेत्रमा सम्बन्धित विज्ञलाई जिम्मेवारी दिँदा उत्पादकत्वमा वृद्धि हुने यस क्षेत्रका जानकारहरुको भनाइ छ । नेपाल स्वास्थ्य सेवा व्यवस्थापक सङ्घले आज यहाँ आयोजना गरेको...
रुकुम पूर्व । रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका– १ मैकोटकी सलिना घर्ती गाउँमा पहिलोपटक भिडियोमार्फत् गर्भजाँच गराउन पाउँदा दङ्ग परिन् । भिडियो एक्सरे मेसिनसहित गाउँमै आएका चिकित्सक, स्वास्थ्यकर्मी र जनप्रतिनिधिले गर्भजाँच...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले स्वास्थ्य सेवाको पहुँच बिस्तार गर्न सम्बन्धित निकायहरु एकताबद्ध भएर काम गर्नुको विकल्प नरहेको बताएका छन् । बिहीबार वीर अस्पतालमा क्याथ ल्याबको...
काठमाडौँ । वीर अस्पतालको कार्डियोलोजी विगागमा क्याथल्याब सञ्चालनमा ल्याइएको छ । क्याथल्याबको बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गरी र राज्यमन्त्री डा तोसिमा कार्कीले संयुक्त रूपमा उद्घाटन गरे । ...
काठमाडौँ । दैनिक दुई हजारभन्दा बढी बिरामीलाई बहिरङ्ग (ओपिडी) सेवा प्रदान गर्दै आएको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा कर्मचारीको दरबन्दी कम हुँदा समस्या हुँदै आएको छ । नेपालमा पढाइसहित विशिष्टीकृत...
काठमाडौँ । नेत्र चिकित्सक सन्दुक रुइतले विश्वमा प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेको छन् । बुधवार पत्रकार सम्मेलन गरी डा.रुइतले बहराइजका पूर्वराजा सेख इसा बिन सलमान खालिफाको नाममा स्थापित ‘इसा अवार्ड’...
विराटनगर । गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयले अस्पताल सेवा विस्तार गरेको छ । विश्वविद्यालय परिसरमा कार्यक्रम गरेर अस्पतालको सेवा विस्तार शुभारम्भ गरिएको हो । कार्यक्रममा कांग्रेस नेता एवं सांसद...
काठमाडौँ । लोकप्रिय एप हाम्रो पात्रोको हेल्थ सेवाले आफ्नो प्लेटफर्मलाई नगरपालिकाहरूको लागि खुला गरेको छ। नगरपालिकाहरूले हाम्रो पात्रो हेल्थ मार्फत् आफ्ना नगरपालिका भित्रका वृद्धवृद्धा, फरक शारीरिक क्षमता भएका व्यक्तिहरू, स्कुले बालबालिका...
काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा तोसिमा कार्कीले स्वास्थ्य सेवा पाउने जनताको मौलिक हकलाई बलियो बनाएर लगिने बताएकी छन् । मौलिक हकलाई जनताले आभास र अनुभूति गर्न सक्नेगरी...
काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले सबै नेपाली जनताले स्वास्थ्य सेवा पाउने सुनिश्चितता गरिने बताएका छन् । मंगलबार मन्त्रालयमा पदबहाली गर्दै मन्त्री गिरीले गरिब नेपालीसमेतले स्वास्थ्य सेवा...
काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरी स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन् । पर्वत जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गिरी पर्वत जिल्लाको इतिहासमा संघीय सरकारमा मन्त्री हुने पहिलो व्यक्ति हुन्...
जिल्लाका स्वास्थ्य संस्थामा सेवा लिन आउने बिरामीहरूले औषधि नपाएको गुनासो गरेका छन् । चिकित्सकले जाँच गरेर पुर्जामा औषधिको नाम लेखी ‘फार्मेसी’मा जान सल्लाह दिने गरे पनि बिरामीले औषधि नपाउँदा हैरान...
काठमाडौँ । आइतबार बिहान पोखराको सेती खोचमा काठमाडौँबाट पोखराका लागि उडेको यति एयरलाइन्सको एन–एनएनसी एटीआर विमान दुर्घटनामा पर्यो । सो विमानमा चालक दलका ४ जनासहित ७२ जना यात्रु सवार थिए...
काठमाडौँ । नेपालमा गरिएको नमुना परीक्षणमा सेरोटाइप- ३ स्वरुपको डेङ्गु धेरै देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, बिपी कोराइला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र त्रिभुवन विश्वविद्यालयको प्रयोगशालामा गरिएको अध्ययनमा सेरोटाइप(३...
काठमाडौँ । मस्तिष्क मृत्यु ‘ब्रेन डेथ’ भएका व्यक्तिको अंग प्रत्यारोपण गर्न सकिने कानुन आएको ६ वर्ष वितेको छ । तर, यस बीचमा न्यून सङ्ख्यामा अंग प्रत्यारोपण भएको देखिन्छ । ...
अन्तराष्ट्रिय सामाजिक संस्था लायन्स क्लबले म्याग्दीको मालिका गाउँपालिका–६ मा रहेको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई आइतबार रु ४२ लाख मूल्य बराबरको उपकरण उपलब्ध गराएको छ । लायन्स क्लब अफ म्याग्दी दरवाङको पहलमा...
सदा झैँ यस वर्ष पनि नेपालमा माघ १ गते तदनुसार जनवरी १५ मा आठौँ राष्ट्रिय योग दिवस मनाइँदै छ । यो वर्षको नारा ‘स्वास्थ्य जीवनको चाहना: योग शिक्षा र साधना’...
सुर्खेत । उमेर नपुग्दै विवाह गरी सुत्केरी हुँदा मुगुका महिलाहरूमा पाठेघर खस्ने समस्या देखिने गरेको छ । सुत्केरी तथा गर्भवती अवस्थामा पोसिलो खाना, भार बढी हुने काम गर्दा स्वास्थ्यमा समस्या...