आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य शैली

देशभरका अस्पतालमा आज आकस्मिकबाहेकका सेवा बन्द

काठमाडौँ । हेटौँडास्थित सन्चो अस्पतालका डाक्टरमाथि भएको आक्रमणका दोषीलाई सरकारले कानुनी दायरामा नल्याएको भन्दै नेपाल चिकित्सक सङ्घले आन्दोलनको घोषणा गरेको छ ।  सङ्घले  एक विज्ञप्ति जारी गर्दै आइतबार देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, ...