सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अन्तरवार्ता

यो गठबन्धनमाथि हाम्रो हक लाग्छ : महिन्द्र राय यादव

एमालेबाट विद्रोह गरी महन्थ ठाकुरको नेतृत्वमा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) गठन गरी मधेसको राजनीतिमा सक्रिय भएका महिन्द्र राय यादव अहिले नेपाल समाजवादी पार्टीको दोस्रो वरीयताका अध्यक्ष बनेका छन् । तत्कालीन तमलोपा छाडेर आफ्नै नेतृत्वमा ...