आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अन्तरवार्ता

‘नेपालका कम्युनिस्ट कमजोर छैनन्’

चिनियाँ कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारलाई विश्वभरका कम्युनिस्टले प्रेरणाको रूपमा लिन्छन् । चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशन कात्तिक ५ गते सम्पन्न भएको छ । त्यसले विश्वभरका कम्युनिस्ट पार्टीहरूलाई उत्साहित बनाएको मात्र होइन, त्यो महाधिवेशनले विश्वकै ध्यान ...