आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अन्तरवार्ता

‘केपीजी करेक्सन नहुँदासम्म वाम एकता हुँदैन’

नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ सत्तारुढ गठबन्धनको साझा उम्मेदवारका रूपमा लमजुङबाट प्रतिनिधिसभाका उम्मेदवार बनेका थिए । तर, उनी नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग पराजित हुन पुगे ।  गुरुङ यो नतिजालाई अनपेक्षित मान्छन् । ...