सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य/जीवनशैली

किसमिसलाई रातभर दूधमा भिजाएर राख्नुहोस्, बिहान उठेर खाँदा धेरै फाइदा मिल्छ

तपाईँले प्रायः मानिसहरूलाई दूध सँग ड्राई फ्रुट खाएको देख्नु भएको होला । यो किनभने दूधसँग ड्राई फ्रुट खाँदा पचाउन सजिलो हुन्छ र यसको गुण पनि बढ्छ । साथै, तपाईँले दुवैको फाइदा सँगै पाउनु हुन्छ । ...