सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य/जीवनशैली

८० प्रतिशत मानिसहरूले फेब्रुअरीसम्म बिर्सन्छन् नयाँ वर्षको संकल्प

सन् २०२२ समाप्त हुँदैछ । हामी फेरि एकपटक त्यो मोडमा उभिएका छौं, जब हरेक पटक झैँ हामीले आफ्नो जीवन सुधार्ने संकल्प लिनेछौँ।  नराम्रो बानी तोड्ने वा राम्रोलाई उठाउने जस्ता कुरा । नयाँ वर्षको पूर्वसन्ध्यामा संसारभर ...