मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य/जीवनशैली

चारधाम यात्रामा गएका ६० भन्दा बढीको मृत्यु, मधुमेह र उच्च रक्तचाप भएका बिरामी हुनुहोस् सावधान

चारधाम यात्रामा गएका ६० भन्दा बढी तीर्थयात्रीको अहिलेसम्म मृत्यु भइसकेको भारतीय सञ्चार माध्यम दैनिक भास्करले बताएको छ । यीमध्ये ६६ प्रतिशत व्यक्ति मधुमेह र उच्च रक्तचापका बिरामी थिए । केदारनाथ यात्राका बेला सबैभन्दा ...