मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य/जीवनशैली

रक्तदान गर्नुअघि यी ६ गल्ती गर्दा स्वास्थ्यलाई हानि

मानिसमा रक्तअल्पत्ताको समस्या आजकल धेरैमा छ । खानपानको कमी र सन्तुलित आहार नलिँदा आजकाल धेरै मानिसहरु शरीरमा रगतको कमीबाट ग्रसित छन् । यद्यपि, केही मानिसहरूलाई केही विशेष अवस्थामा पनि रगतको आवश्यकता हुन सक्छ । अस्पतालमा ...