आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य/जीवनशैली

डा.सन्दुक रुइत र रीता गुरुङले गरे चुच्चेपाटीमा ‘तिलगंगा सिटी आई सेन्टर’को उद्घाटन

काठमाडौँ । वरिष्ठ नेत्र चिकित्सक डा.सन्दुक रुइत र डा. रीता गुरुङले काठमाडौंको चुच्चेपाटीमा ‘तिलगंगा सिटी आइ सेन्टर’को उद्घाटन गरेका छन् । शनिवार विहान एक समारोहका बीच तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक रुइत र प्रमुख कार्यकारी ...