काठमाडौँ । सेप्टेम्बर २३ मा मनाइने अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवसको अवसरमा देवयानी इन्टरनेशनल नेपाल प्रा. लि. ले विशेष रूपमा बोल्ने र श्रवण–शक्ति नभएका महिला सदस्यद्वारा सञ्चालित नेपालको पहिलो विशेष केएफसी सञ्चालनमा ल्याएको छ । ...
काठमाडौ । विश्वमा एन्टिमाइक्रोबियल अर्थात् एन्टिवायोटिक औषधिको दुरुपयोग बढ्दा ‘साइलेन्ट’ महामारी तीव्र गतिमा फैलिएको विज्ञहरूको भनाई छ । नेपालमा एन्टिमाइक्रोबियलबारे ज्ञान पूर्ण नहुँदा भुसको आगोसरि फैलिएको छ । नेपाल...
भान्सामा खाना बनाउने बेला प्याजको प्रयोग सबैले गर्छन् । यस्तोमा प्याजको बोक्रा निकालेपछि धेरैले यसलाई फ्याँक्ने गर्छन् । तर गार्डेनिङदेखि हेयर केयर रुटिनमा प्याजको बोक्रा निकै काम लाग्छ भन्ने कुरा...
वैवाहिक जीवन सफल बनाउन प्रेमका साथै एक–अर्कासँग कुराकानी गर्नु र आफ्ना समस्याबारे अवगत गराउनु निकै महत्त्वपूर्ण मानिन्छ । तर कतिपय अवस्थामा पार्टनरबीच मनमुटाव हुने भएकोले सम्बन्धमा बिस्तारै फिक्कापन देखिने गर्छ...
काठमाडौँ । नेपालमा एक लाख जन्मिएका बालबालिकामध्ये १५१ जनाको मृत्यु हुने गरेको छ । उता, नेपाल जनसाङ्ख्यिक सर्वेक्षण २०२२ अनुसार भने नवजात शिशु मृत्यु दर प्रति १ हजारमा २१ रहेको छ...
बदलिँदो मौसममा छालाको विशेष ख्याल राख्न जरुरी हुन्छ । उचित हेरचाह नहुँदा छालाको नमी हराउन थाल्छ, सुख्खापन आउन थाल्छ र अनुहारमा दागहरू देखिन थाल्छन् । यस्तो अवस्थामा यदि तपाईं छालामा...
हामी शरीरको स्वच्छताको बारेमा कुरा गर्छौँ, तर इन्टिमेट हाइजिन बारे कुरा गर्न चाहँदैनौँ । जबकि तपाईंले आफ्नो गुप्ताङ्ग सफा र रोगमुक्त राख्नु निकै महत्त्वपूर्ण छ । इन्टिमेट हाइजिनमा आफ्नो भित्री...
काठमाडौँ । नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या साढे २७ हजार नाघेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी)को तथ्याङ्कअनुसार २७ हजार ९६८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । ...
काठमाडौँ । कालो मरीच संसारमा सबैभन्दा धेरै प्रयोग हुने मसला मध्ये एक हो। यसको स्वाद पिरो र हल्का मसलेदार हुन्छ, जसले धेरै परिकारको स्वाद बढाउँछ। कालो मरीच स्वास्थ्यका लागि पनि...
पेडा पिण्डी खुवामा चिनी मिसाएर बनाइएको पराम्परागत दुग्धजन्य मिठाई हो । पेडा संस्कृत शब्द पिण्डबाट बनेको हो, जसको अर्थ अन्नको डल्लो भन्ने बुझिन्छ । पेडा अति पोषिलो तथा स्वादिलो दुग्ध...
सदाबहार फूलको बोट घरको वरिपरि कतै देख्नु भएको होला । सदाबहार फूललाई अङ्ग्रेजीमा पेरिविङ्कल पनि भनिन्छ । यसको पात र फूल जति सुन्दर देखिन्छन्, यसको औषधीय गुण थाहा पाउँदा तपाईंलाई...
यदि तपाईंको बच्चा पढ्ने भन्ने बित्तिकै नाइँ नास्ती गर्न थाल्छ, भाग्न थाल्छ भने यसको सबैभन्दा ठुलो कारण घरमा पढाइको वातावरणको अभाव हुन सक्छ । बच्चालाई जति बेला पनि पढ मात्रै...
भारतकाे केरल सरकारले कोझिकोड जिल्लामा निपाह भाइरसको सङ्क्रमण फैलिएपछि सबै शिक्षण संस्थानलाई बिहीबार र शुक्रवारसम्म बन्द राख्ने निर्णय गरेको छ । राज्य सरकारले सङ्क्रमित मानिसको सम्पर्कमा आएका मानिससम्म पुग्ने...
अक्सर मानिसहरू सजिलै प्रेममा पर्छन् तर बिहेको निर्णय गर्न भने केहि समय लिन्छन् । मानिसहरूलाई लाग्छ कि हतारमा सम्बन्धमा निर्णय लिँदा समस्या हुन सक्छ । भविष्यमा सम्बन्धलाई बलियो बनाउनुको सट्टा...
छोरीको सम्बन्ध आमासँग राम्रो हुन्छ भन्ने गरिन्छ तर एक बुवाको शक्तिले उनलाई विश्वको अगाडि बलियोसँग उभिन र विभिन्न चुनौतीका बाबजुद खुला आकाशमा उड्ने हौसला दिन्छ । एउटी छोरीले आफ्नो पितासँग...
काठमाडौँ । अस्पतालहरूमा स्वास्थ्य सेवा लिनेको भीड दिन प्रतिदिन बढ्दै गएको छ । तर, सेवा प्रदान गर्ने जनशक्तिको सङ्ख्या भने २२ वर्ष अघिदेखि उस्तै छ । वि.सं २०५८ सालमा...
हाम्रो संसार हाम्रा बच्चाहरु हुन् । हामी बीचको बन्डिङले उनीहरूलाई बलियो र सही बाटोमा हिँड्ने एक आत्मविश्वासी बच्चा बनाउनेछ । उनीहरू बाल्यकालमा आफ्ना आमाबाबुसँग भावनात्मक रूपमा जति जोडिएका हुन्छन्, तपाईंले...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्मचारीहरूको काज फिर्ता तत्कालका लागि यथावत् राख्न निर्देशन दिएको छ । यस्तो निर्देशनले कर्मचारीहरू आक्रोशित भएका छन् । मन्त्रीस्तरीय निर्णय गरी स्वास्थ्य बीमा बोर्डमा...
घरमा क्रमशः विद्युतीय उपकरणको वर्चस्व बढ्न थालेको छ । जीवनलाई सहज बनाउन धेरै यस्ता उपकरणहरू बजारमा आएका छन्, जसले भान्साको काम क्षणभरमै सम्पन्न गर्न मद्दत गर्छ । भान्साको महत्त्वपूर्ण हिस्सा...
काठमाडौँ । नेपालमा डेंगु संक्रमणको त्रास आगामी कात्तिक महिनासम्म रहने जनस्वास्थ्य विज्ञहरू बताउँछन् । यद्यपि अब संक्रमित संख्या क्रमशः ओरालो लाग्दै जाने ईडीसीडी अन्तर्गत किट्जन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालको...
यदि तपाईं आफ्नो छोरा राम्रो मान्छे बनोस् र जीवनमा मानिसहरूबाट सम्मान प्राप्त गरोस् भन्ने चाहनुहुन्छ भने उसलाई बाल्यकालदेखि नै ती जीवनोपयोगी कुराबारे जानकारी दिन सुरु गर्नुहोस् जुन उसलाई सधैँ भरी...
सुर्खेत । सुर्खेत मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाद्वारा स्थापना हुने मेडिकल कलेजको विस्तृत परियोजना प्रतिवेदन तयारका लागि कन्सल्टेन्सी छनोटमा आर्थिक चलखेल भएको आरोप लागेको छ । ‘सफ लिस्टिङ’मा...
काठमाडौँ । सबैलाई लामो कपाल मन पर्छ। तर यी कपाल बाक्लो र स्वस्थ देखिएमा मात्र राम्रो देखिन्छन्। वास्तवमा, जब कपालको उचित हेरचाह हुँदैन वा पोषण तत्त्वको कमी हुन्छ, तब यसको...
काठमाडौँ । आगामी भदौ २७ गतेदेखि १४ वर्ष उमेर पूरा भएका र १५ वर्ष ननाघेका किशोरीलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य सेवा विभागले...
काठमाडौँ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबाट एक वर्षमा ३४ हजारभन्दा बढी महिलाले सेवा लिएका छन् । आर्थिक वर्ष २०७९-८० मा प्रसूतितर्फ २६ हजार ९ सय ४७...
काठमाडौँ । सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप पाइलटिङमा रुपमा सातै प्रदेशका संघीय अस्पतालहरूबाट सुरु गर्ने भएको छ । भदौ २७ गतेदेखि एचपीभी खोप सातवटै प्रदेशका संघीय अस्पतालबाट १० देखि...
काठमाडौँ । कोक्लियर प्रत्यारोपण एउटा सानो इलेक्ट्रोनिक उपकरण हो । यसले पूर्ण रूपमा सुन्न नसक्ने व्यक्तिलाई इलेक्ट्रिकल इनर्जी बनाएर त्यसलाई दिमागसम्म पुर्याउने काम गर्छ । प्रत्यारोपण गर्दा कानको पछाडि...
काठमाडौँ । घाँटी दुख्ने विभिन्न कारणमध्ये एउटा टन्सिलाइटिस हो । काठमाडौं उपत्यकाका अस्पतालका ओपीडीहरूमा टन्सिलाइटिसकाबिरामी धेरै पुग्ने गरेको नाक, कान, घाँटी रोग विशेषज्ञहरू बताउँछन् । वीर अस्पतालअन्तर्गत नाक,कान,घाँटी विभागका...
‘म हुर्कदैँ गर्दा मलाई धेरैले भावुक, संवेदनशील र रिसाहा स्वभावको भने ।’ आफ्ना भावनाहरू साझा गर्दै, बिहेवियरल एन्ड डेटा साइन्टिस्टकी प्राध्यापक प्रज्ञा अग्रवाल भन्छिन्, ‘मैले एक युनिभर्सिटीमा पढाउन सुरु...
आजकाल प्रेसर कुकर प्रयोग नगर्ने सायदै कोही होलान् । प्रेसर कुकरको प्रयोगले भान्साको धेरै काम निकै सहज बनाइदिएको छ । त्यसैले घर–घरमा प्रेसर कुकरको प्रयोग निकै लोकप्रिय छ । यद्यपि,...
प्रायः तपाईंले देख्नुभएको होला कि मानिसहरू बेचैन हुँदा खुट्टा हल्लाउन थाल्छन्, टेबल ठटाउन थाल्छन् वा हिँड्न डुल्न थाल्छन् । जब हामी बच्चा थियौँ, हामीमध्ये निकै कमले बसिरहेका बेला खुट्टा...
काठमाडौँ । मस्तिष्कघात अर्थात् स्ट्रोकको उपचार अब टाउकोको चिरफार नगरी सम्भव छ । तर, अप्रेशन गर्नैपर्ने अवस्था सिर्जना भएमा के गर्ने ? यसको अर्को विकल्प पनि रहेको छ, त्यो हो...
कफी पिएर दिनको सुरुवात गर्न चाहनेमध्ये तपाईं पनि पर्नुहुन्छ भने यो खबर तपाईंकै लागि हो । कफीले शरीरलाई ऊर्जावान् राख्छ र मेटाबोलिजम दरलाई तेज गर्न मद्दत गर्छ । कफीमा भएको...
रक्षाबन्धन अर्थात् ऋषितर्पणी हिन्दु तागाधारीहरूको धार्मिक तथा सांस्कृतिक पर्व हो । यो पर्व श्रावण शुक्ल पूर्णिमाका दिन पर्छ । यस दिन नयाँ यज्ञोपवित तथा रक्षासूत्र धारण गरी धुमधामका साथ मनाइन्छ...
जनै पूर्णिमाको विशेष खान्की क्वाँटी हो । चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठुलो सिमी, ठुलो केराउ, सानो केराउ इत्यादिलाई भिजाएर टुसा उमारेर यसको झोल बनाएर खाने गरिन्छ । स्वाद...
काठमाडौँ । प्रख्यात मुभएनपिक आइसक्रिम अब नेपाली बजारमा उपलब्ध भएको छ। मुभएनपिक आइसक्रिम केएल दुगड समूहद्वारा आयात गरिएको हो । काठमाडौँको ठमेल स्थित ठमेल - द कर्नरमा रहेको यसको...
आमाबाबुले आफ्ना छोराछोरीको भलाइको बारेमा चिन्तित हुनु स्वाभाविक हो । आफ्ना छोराछोरी जीवनमा सफल होउन् र उनीहरूले देखेका सबै सपनाहरू प्राप्त गरुन् भन्ने पनि चाहन्छन् । तर कतिपय अवस्थामा आमाबाबु...
पार्टनरसँग डेटमा त सबै जना जान्छन् तर एक्लो व्यक्ति पनि डेटिङमा जान्छन् त ? यसको जवाफ हो ‘जान्छन्’ । एक्लै डेटमा जाने चलन अहिले बढ्दो छ । यसलाई मास्टर डेटिङ...
मकवानपुर । बागमती प्रदेशका ५ वटा प्रादेशिक अस्पतालमा आईसीयू सेवा विहीन छन् । प्रदेश सरकार मार्फत सञ्चालन तथा व्यवस्थापन हुने ५ प्रादेशिक अस्पतालमा आईसीयू सेवा छैन । प्रदेश सरकार...
काठमाडौँ । मस्तिष्कघात अर्थात् स्ट्रोक भयो भने अब टाउको चिरफार नगरी नेपालमै उपचार सम्भव रहेको चिकित्सकहरूले जनाएका छन् । न्यूरो हस्पिटल बाँसबारीका कन्सल्ट्यान्ट न्यूरो इन्टरभेन्टिस डा सुवास फुयालका अनुसार मस्तिष्कघात...
मोटोपन आजकल धेरै सामान्य समस्या भएको छ । खराब खानपान, व्यायामको कमी र तनावका कारण अधिकांश मानिसहरू मोटोपनाको सामना गरिरहेका छन् । मोटोपनले धेरै स्वास्थ्य समस्या निम्त्याउँछ । मोटोपना मधुमेह...