सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विचार/दृष्टिकोण

सामाजिक हुँदै राजनीतिक चेतनाको वाहक गाईजात्रा

जनै पूर्णिमाको दिन नेवार जाति क्वाति पुन्ही (क्वाँटी पूर्णिमा) मनाउँछन् । क्वाँटी अर्थात् नौ किसिमका गेडागुडी मिसाएको परिकार, एक किसिमको सूप वा तातो झोल । नेपाल भाषाको ‘क्वाति’ शव्द ‘क्वा’ (तातो) र ‘ति’ (झोल वा ...