बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

रातोपाटी स्पेसल

ब्याटल ग्राउन्डबाट बाबुरामको जवाफ : अब एकजनाले त हार्नैपर्छ (अन्तर्वार्ता)

गोरखा– रातोपाटीको टिम गोरखाको पालुङटार नगरपालिका–२ स्थित चापाभञ्ज्याङ पुग्दा डा. बाबुराम भट्टराई मूल चौतारोको फेदीमा कोणसभा गर्दै थिए । करिब एक, डेढ सय मान्छेका बीचमा डा. भट्टराईले आफ्ना प्रतिस्पर्धी उम्मेदवार नारायणकाजी श्रेष्ठको आलोचना गर्दै भने– ...