सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अत्यावश्यक अवस्थामा बाहेक भौतिक सम्पर्कमा नरहन कतारस्थित नेपाली दूतावासको अनुरोध

काठमाडौं । कतारस्थित नेपाली दूतावासले  अत्यावश्यक अवस्थामा बाहेक भेटघाट वा भौतिक सम्पर्कमा नरहन त्यहाँ कार्यरत नेपाली समूदायलाई अनुरोध गरेको छ ।  कतारमा ३ आप्रवासीसहित १५ जनामा कोरोनाभाइरसको पुष्टि भएको भन्दै...